Latest

6/recent/ticker-posts

Open Demat Account And Mero Share Online | डिम्याट खाता र मेरो शेयर अनलाइन खोल्नुहोस्

 DEMAT ACCOUNT:

A Demat account (short for the Dematerialized account) is an account to hold financial securities (equity or debt) in electronic form. A Demat account allows investors to hold their shares in an electronic form. It is a replacement for holding and trading in physical share certificates, which involved a lot of paperwork. As most of the transactions are now online, an investor can trade conveniently with a Demat account.

Official website Published by Mero share to Check the Results of IPO


The following details are mandatory when opening a demat account through online.

Online मार्फत डिम्याट खाता खोल्दा निम्न विवरण अनिवार्य रुपमा हुनुपर्ने छ ।

  • माग गरे अनुसारको सम्पूर्ण विवरण रितपुर्वक भर्नु पर्ने ।
  • दुबै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो हुनुपर्ने ।
  • दस्तखत अपलोड गर्दा सादा पेपरमा कालो पेनले गर्नुपर्ने ।
  • नागरिकताको फोटोकपि अपलोड गर्दा स्पष्ट रुपमा बुझिने हुनुपर्ने ।
  • औंठा छाप अपलोड गर्दा सादा पेपरमा कालो मसिले गरेर मात्र प्रयोग गर्नुपर्ने ।
  • लोकेसन म्याप अपलोड गर्दा आफू हाल बसोबास गरिरहेको कुनै प्रचलित स्थान समेत स्पष्ट उल्लेख गर्नुपर्ने ।
  • नाबालक (१८ वर्ष भन्दा कम) को हकमा जन्मदर्ता प्रमाणपत्रका साथै संरक्षकको समेत हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा नागरिकता प्रमाणपत्र अनिवार्य हुनुपर्ने ।
  • हातले काेरिएकाे प्रस्ट Location map upload गर्नुहाेला । (Google map काे screenshot मान्य हुने छैन)
  • हातले काेरिएकाे प्रस्ट Signature upload गर्नुहाेला ।
  • डिम्याट खाता खाेल्दा खातावालाकाे नाम, नागरिकता नम्बर, नागरिकता जारी मिति र स्थानकाे विवरण फरक परि पछि सच्याउन परेमा सिडिएससीलाई भुक्तानी गर्नुपर्ने शुल्क स्वयंम खातावालाले व्याेहाेर्नु पर्नेछ । (भुक्तानी गर्नुपर्ने शुल्क 100 Nrs.)

  • Official website Published by Mero share to Check the Results of IPO

Post a Comment

0 Comments